आफ्नै देशका साधारण नागरिकहरुलाइ जनयुद्धको नाममा हत्या आतंक मच्चाएर मार्नु, अनि त्यो दिनलाइ महान भनेर सार्वजनिक बिदा दिनु प्रजात्रन्त्रको खिल्ली हो। कुनै पनि हत्याको अर्को नाम पनि हत्या नै हो र यो कानुन त दण्डनीय छ। तर नेपालमा जे जस्तो हत्या-आतंक मच्च...