Press Release

  • NWGN क्यालिफोर्नियाले नारी दिवस विशेष कार्यक्रम गर्ने

    NWGN संस्थाको क्यालिफ़ोर्निया च्याप्टरले बिगत केही वर्ष देखि बार्षिक रुपमा अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना गर्दै आएको छ। यसबर्ष १ सय ७ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई भव्य र सभ्य ढंगले मनाउने निर्णय गरिएको कुरा संस्थाकी क्यालिफोर्निया...