PRESIDENT TRUMP

राष्ट्रपति डनल्ड ट्रंपद्धारा सिमा सुरक्षा-कार्यकारी आदेश जारी

Hollywood Khabar January 24,2017 Comments

व्हाइट हाउस प्रेस सेक्रेटरी अफिसका अनुसार राष्ट्रपति डनल्ड ट्रंपद्धारा सिमा सुरक्षा संबन्धी कार्यकारी आदेश जारी भएको छ।
आदेशमा अमेरिकी संबिधान र संघिय कानुनको अध्यागमन तथा राष्ट्रियता सम्बन्धी एक्ट ((8 U.S.C. 1101 et seq.) (INA)  the Secure Fence Act of 2006 (Public Law 109 367) (Secure Fence Act), and the Illegal Immigration Reform and Immigrant Responsibility Act of 1996 (Public Law 104 208 Div. C) (IIRIRA) समेत समेटेर दिइएको यो आदेशले राष्ट्रिय सुरक्षा तथा आसपास क्षेत्रमा इमान्दारिता साथ रहने प्रत्याभुती अनि अमेरिकाको अध्यागमन सम्बन्धी कानुनको दुरुस्त कार्यन्वयनलाई गर्ने प्रतिबद्ता गर्दै सो आदेश गरिएको छ।
आदेश कार्यान्वयन गर्ने बिधि र नियम कानुन समेत गरि विभिन्न १७ सेक्सनमा गरिएको सो ब्याख्याले देश अझ सुरक्षति हुने कुरा जनाइएको छ।