Press Release

  • एनआरएनए यूकेको निशुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित

    लन्डन । एनआरएनए यूकेले गत ३० अप्रिल आइतबार गरेको निशुल्क स्वास्थ्य शिविरबाट ५६ जना लाभान्वित भएका छन् । अल्डरसटस्थित आफ्नै कार्यालयमा दिउसो २ देखि ४ बजेसम्म भएको उक्त शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, उचाईं तथा तौल जांच, मानसिक स्वास्थ्य, पोषण, लागूऔष...