अनुप किचेनको यूट्यूब भिडियोमा नेपाली खानाको रेसिपी भिडियोबाट छोटो र सजिलो तरिकाले परिकार बनाउन सिकाउने व्यक्तिको नाम हो अनुप।
मिजासिला र सरल स्वभवका अनुपका धेरै रेसिपी भिडियोहरु छन्। तिनै मध्येबाट तपाइलाई आवश्यकता र मन पर्ने गरी छानेर मिठो परिकार बनाउन सक्नुहुनेछ। आज यहाँ उनै अनुपको यूट्यूबबाट नेवारी समुदायमा धेरै चलेको नेवारी संस्कृतिको एक छुट्टै अर्थ राख्ने यमरी कसरी बनाउने भन्ने तरिका प्रस्तुत गरिएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु