-प्रतिबन्धित विप्लब

प्रतिबन्धित विप्लबले कब्जामा लिएको बैंक भवन प्रहरीले फिर्ता लियो

Hollywood Khabar March 20,2019 Comments

नेपाल सरकारद्धारा प्रतिबन्ध लगाइएको विप्लव आतंकवादी समूहको रुपन्देहीको कार्यालय नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। यसपूर्व सो आतंकवादी समूहले राष्ट्रिय वाणिज्य बैंकको रुपन्देहीको भवन कब्जा गरेर प्रयोग गर्दै आएको थियो। बुटवलको पाल्पारोेडको सो रातो घर अब पून वाणिज्य बैंकले आफ्नो भवन स्वामित्वमा लिएको छ।