पुरुषोत्तम महात्म्य कथा अध्याय ३० मा श्रीनारायणले भन्नुभयो- देवताहरूले सहित भएको सारा स्वर्गलोकमा र समस्त मनुष्यलोकमा पनि स्त्रीका लागि पतिको समान अर्को कुनै देवता छैन। जब पति प्रसन्न, सन्तुष्ट रहन्छ त स्त्रीले आफ्ना समस्त मनोरथहरू पूराका पूरा प्राप्त गर्दछ। यदि पति रिसाएको छ सबै मनोरथहरू नष्ट हुन्छन्। यसरी पतिब्रता धर्मको बारेमा आख्यान गरेपछि। अब अन्तिम ३१ अध्यायमा श्रीनारायणबाट कुन कुराको व्याख्या हुनेछ, उक्त कुरा जान्नको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरी पुरूषोत्तम महिनाको प्राचिन र अति श्रेष्ठ माहात्म्यद्धारा इच्छित फल प्राप्त गरौं।
https://www.youtube.com/embed/2xhmmKRrAx4
-पुरुषोत्तम महात्म्य कथा अध्याय ३१
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु