पुरुषोत्तम महात्म्य कथा अध्याय २९ मा श्रीनारायणले भन्नुभयो- गृहस्थाश्रम रहेर पालना गर्नुपर्र्ने मुख्य नियमहरू सुन म बताउॅंछु।
- अहिंसा (काटमार नगर्नु)
- सत्य वचन (साॅंचो वोल्नु)
- सवै प्राणीहरूमा दया गर्नु
- शान्तिपूर्र्वक रहनु
- जो सकेको दान गर्नु
- अर्काको स्त्रीहरूमा लसपस नगर्नु तथा आफ्नी धर्मपत्नीको रक्षा गर्नु
- नददिएको वस्तु लिने नगर्नु अनि रक्सी मासु खान छाडिदिनु
अव पुन श्रीहरिबाट कुन कुराको व्याख्या हुनेछ ? बाॅंकी प्रसंगको लागि अध्याय ३० हेरौं। पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन श्रवण गरौं ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु