पुरुषोत्तम महात्म्य कथा अध्याय २४ अगत्स्य मुनिले चित्रबाहु राजाको पूर्वजन्मको वृतान्त बताए। राजाले गरिएको सत्कार प्राप्त गरेर राजालाई अक्षय आशिर्वाद प्रदान गरेर गएपछि अध्याय २५ मा वाल्मीकि मुनिले कुन कुराको व्याख्या गर्दै हुनुहुन्छ भन्ने कुराको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर असंख्य लाभ प्राप्त गरौं।
https://www.youtube.com/embed/hdnsMxc56I8
पुरुषोत्तम महात्म्य कथा अध्याय २५
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु