https://www.youtube.com/embed/MsY6bjk968A

-कृष्णपक्षको औंसी तिथि अर्थात बाबुको मुख हेर्ने दिन, पितृ सम्मान गर्ने दिन

कृष्णपक्षको औंसी तिथि अर्थात बाबुको मुख हेर्ने दिन, पितृ सम्मान गर्ने दिन

Hollywood Khabar August 16,2020 Comments

हलिउडखबर/८/१७/२०

नेपालमा थुप्रै औंसीहरुको फरक फरक महत्व छ। आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने औंसी धेरै चर्चामा छन्। उसो त रमाइलो औंसी चाहिं तिहारको औंसी हो।आज भने कुशे औंसीको महत्वबारे केहि चर्चा गरिनेछ।

भाद्र महिनाको कृष्णपक्षको औंसी तिथिलाइ कुशे औंसी भनिन्छ। यो दिन बुबाको मुख हेर्ने दिन भनेर चिनिन्छ। आफ्ना पितृ सम्मान दिवस, कुशको हाम्रो धार्मिक कार्यमा महत्व यो पर्वले स्मरण गराउँदछ। हाम्रा पुराखाले यो औंसीलाइ धेरै महत्व दिएर पितृ सम्मानको महतवका विषयमा स्मरण गराउन यो पर्व सुरु गरेका हुन्। आज पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत यो प्रवचन हेरौं।