https://www.youtube.com/embed/h-m17ePJrys

-एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठसँग प्रत्यक्ष संवाद सम्पन्न

एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठसँग प्रत्यक्ष संवाद सम्पन्न

Hollywood Khabar July 01,2020 Comments

कृष्ण के सी/जुलाई २, २०२०

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का कोषाध्यक्ष महेश श्रेष्ठसँग प्रत्यक्ष संवाद सम्पन्न गरिएको छ।

एनआरएनए आइसीसीको आर्थिक पाटो, फाउण्डेशन, कोभिड १९ को आर्थिक गतिबिधि र अन्य संबन्धित बिषय र सम्पूर्ण एनसीसीहरुको आर्थिक पारदर्शिता लगायतका बिषयमा प्रत्यक्ष संवादको सम्पन्न गरिएको छ।

प्राविधिक कारणले संघको आधिकारिक फेसबुक लाइभ बिचमा रोकिन गएकोले यो पटक रेकर्ड गरिएको भिडियोलाई यूट्यूबमा अपलोड गरिएको छ।