हरेक बाबा आमालाई लाग्छ उसको सन्तान सर्वोत्कृष्ट छन। अनि मलाइ पनि तेस्तै लाग्छ। मान्छेलाई आवश्यक पर्ने दुइवटै कुरा मसगँ छ। मेरो दुइ छोरा एउटा कलम घुमाउने छ भने अर्को मुडकी ताक्न सक्ने। जीवन एउटा यात्रा हो भनेझैं सन्तान यात्राको लक्ष्य जीवनको अर्को पाटो हो। सन्तानको सफलता यात्राको प्राप्ती बाँकी यो भिडियोमा:
https://www.youtube.com/embed/qQH84-klYe4"
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु