-तस्विर वेव

असोज २ गते अस्पतालको ओपीडी टिकट निःशुल्क

Hollywood Khabar September 15,2019 Comments

३१ भदौ,काठमाडौं।संविधान दिवसको अवसरमा असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले ओपीडी टिकट निःशुल्क  दिने भएका छन् ।स्वास्थ्य मन्त्रालयले असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउन असोज २ गतेआफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो।मन्त्रालयले यसका लागि सम्बन्धित सबैलाई सर्कुलर जारि गरिसकेको जनाएको छ।