-तस्विर वेब

अभिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक 

Hollywood Khabar June 09,2019 Comments

२८ जेठ,काठमाडौं ।बलिउडका वरिष्ठ अभिनेता अभिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।हरेक दिन उर्जा दिने खालका सन्देश सामाजिक संजाल ट्वीटरबाट दिँदै आएका बच्चनको एकाउन्ट सोमबार राति प्रो पाकिस्तानी टर्किश ह्याकर ग्रुप आइल्डिज टिम टर्किश साइबर आर्मीले ह्याक गरेको हो ।