सहारा क्लवको रारा गोल्डकप फुटवल प्रतियोगीता हुदै

Hollywood Khabar January 10,2017 Comments

सहारा क्लवको आयोजनामा पोखरामा शुरु हुन लागेको १५ औं संस्करणका आहा! रारा गोल्डकप फुटवल प्रतियोगीता आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुदै छ। हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोतिगालाई भव्यतापूर्र्वक सफल पार्न पोखराका क्लवहरुले नैतीक, भौतिक तथा आर्थिक रुपले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।आहा ! रारा गोल्डकपले पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा फुटवलको शहरका रुपमा चिनाउनका लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिंका निर्वाह गरेको भन्दै यसलाई सफल पार्न पोखरेलीहरु एकजुट हुनुपर्ने बताएका छन  ।