गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको राष्ट्रिय महाधिवेशन जुलाई २८, २०२३ मा हुने भएको छ।
एनआरएनएको होटल याक एण्ड यतिमा सम्पन्न संघको १० औं महाधिवेशन पश्चात साउदी अरबमा रहेको विवास र अबैधानिक गतिबिधिलाइ समाधान गर्न गठित तदर्थ समितिले निर्वाचन प्रक्रिया समेत सम्पन्न गरेको छ। निर्वाचनबाट बलराम थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन समेत भएको छ।
सोहि अनुसार कमल शाही निर्मल नेतृत्वको एनआरएनए एनसिसी साउदी अरबले आगामी २८ जुलाइ शुक्रबारका दिन दमामकोरोज गार्डेन रेष्टुरेण्टको सभा हलमा राष्ट्रिय महाधिवेशन गर्ने भएको हो। महाधिवेशन भब्य रुपमा तयारी गरिएको छ। सांस्कृतिक प्रस्तुतिका साथमा २०१३ पछि पहिलो पटक सबै नेपालीहरुलाइ खुला आमन्त्रण गरिएको सो महाधिवेशनमा साउदी अरबमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाइ उपस्थितिको लागि आमन्त्रण र अनुरोध गरिएको छ।
मिति:- जुलाई २८, २०२३ शुक्रबार
स्थान: रोज गार्डेन होटल, दम्माम, साउदी पोष्ट नजिकै
समय:- विहान ११:००बजे
सम्पर्क व्यक्तिहरु
1) अर्जुन क्षेत्री: 0548861184
2) विनय रौनियार:-0582991020
3) विल्टु मुखिया:-0545083970
4) अनुजा बुढाथोकी:-0582419767
आयोजक
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबिया
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...