गैरआवासीय नेपाली संघ पोर्तुगलले पूर्व अध्यक्ष डा घले सहित टीमसँग अन्तरक्रिया गर्दै

Hollywood Khabar May 21,2023 Comments

गैरआवासीय नेपाली संघ पोर्तुगलको आयोजनामा संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान उपाध्यक्ष सोनाम लामा र संघका वर्तमान युरोप क्षेत्रीय संयोजक उल्का घिमिरेसंग एक अन्तरक्रियाको आयोजना गरेको छ।

मे २२, २०२३ मा आजोजित कार्यक्रममा बिशेष गरेर संघका उतार चढाव, बिभाजनको कारण, बिगत देखिका गलत प्रवृति, नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानी तथा सम्पत्ति सुरक्षा जस्ता बिषयमा केन्दित हुनेछ। यसका गरिने साथै संघको पछिल्ला गतिबिधि र आगामी योजना जस्ता बिषयमा पनि बहस हुनेछ।