गैरआवासीय नेपाली संघ-एनआरएनएको उत्तर अमेरिका क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यमा हुन गइरहेको यो सम्मेलनको सबै तयारी अन्तिम चरणमा पुगेको छ।
हमत्वपूर्ण जानकरी
नजिकको एयरपोर्ट : YYZ - Toronto Pearson, Ontario, Canada
सबै सूचनाको लागि यो लिंक: https://globalnrnacanada.org/
प्रतिनिधि दर्ताको लागि यो लिंक: https://globalnrnacanada.org/na-regional-conference-regestration/
आर्थिक सपोर्टको लागि यो लिंक https://globalnrnacanada.org/open-sponsor/
होटल बुकिङ्गको लागि यो लिंक: https://www.radissonhotelsamericas.com/en-us/booking/room-display?hotelCode=CANRTAW&checkInDate=2023-05-27&checkOutDate=2023-05-29&adults%5B%5D=1&children%5B%5D=0&searchType=pac&promotionCode=2023RT
अन्य सम्पर्कको लागि इमेल:
आयोजक
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद
ग्लोबल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडा
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीका
स्थान
Radisson Toronto Airport West
175 Derry Road E, Mississauga, Ontario L5T 2Z7, Canada
नयाँ प्रचलनको सुरुवात
१. हाम्रो लागि नेपालको लाइन मिनिष्ट्री नेपाल सरकारको परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास बाहेक अन्यलाइ आमन्त्रण नगर्ने चलन सुरु गरिएको छ। तर कारणवास स्थानीय भ्रमणमा रहनु भएका माननीय मन्त्रीज्यूहरु र वर्तमान संघिय संसदका माननीय सांसदज्यूहरु भएमा बिशेष निमन्त्रणा गर्न सकिने छ तर नेपाल कार्यक्रकै लागि भनेर आमन्त्रण नगर्ने। तर आम गैरआवासीय नेपालीका बिषयलाइ नेपालको संघिय संसदमा ऐनको रुपमा दर्ता गराउनुहुने लवी गर्नुहुने माननीय सांसदज्यूहरु हुनुहुन्छ भने आमन्त्रण गर्न सकिनेछ।
२. आम एनआरएन र सहयोगीहरुको सहयोग उठाएर नेपालका राजनैतिक दलका नेताहरु र उनीहरुका आफन्त समेतको फ्लाइट टिकेट, होटल, खाना लगायतमा गरिने खर्च बन्द गरिएको छ।
३. बिश्व भरिबाट आम गैरआवासीय नेपालीहरुलाइ खुला रुपमा आमन्त्रण गरिएको छ। तर आमन्त्रितहरुको भिषा भने संबन्धित देशको नीति र दुताबासको नियम-कानुन अनुसार हुने हो।
४. मनोरंजनमा गरिने खर्च घटाएर स्थानीय रुपमा आम एनआरएनहरुबाट नै प्रतिभा खोज्ने प्रयास गरिएको छ। भविष्यमा यसैलाई निरन्तरता दिइने छ।
५. केहि नीतिगत निर्णयको तयारी गरिएको छ भने केहि नयाँ विषमा छलफल हुने छन।
कृष्ण के सी
सचिव
गैरआवासीय नेपाली संघ
मे १२, २०२३
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु