-जुममा सोनाम ल्होछार, आनी याङ्छेनद्वारा पुजा, गुम्बाबाट प्रसारण

जुममा सोनाम ल्होछार, आनी याङ्छेनद्वारा पुजा, गुम्बाबाट प्रसारण

Hollywood Khabar February 11,2021 Comments

ल्हास्सो, अमेरिका, फेब्रवरी १२, २०२१

२८५७ औं सोनाम ल्होछार को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले ल्होछार २०२१ (ल्हाङ ल्हो -गाई बर्ष) २८५७ औं सोनाम ल्होछारको उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदाय एबम बिश्व समुदायको सुस्वास्थ्य, प्रगती र शान्तीको लागी ल्होछार पुजा गरिने जानकारी गराउने जान्कारी गराउदछौ।

कोरोनाको यो महामारीमा हामीले चाहेर पनि भव्य कार्यक्रम गर्न सम्भव नभएको हुँदा आ-आफ्नो घरमा सुरक्षित र शान्तिपुर्ण रुपमा मनाउनु हुन पनि सबै लाई हार्दिक अनुरोध गर्दछौ।

आनी याङ्छेन लामाज्युले गर्नुहुने पूजा, गुम्वाबाट प्रत्यक्ष प्रस्तुती गरिने भएको हुँदा सम्पूर्ण सान फ्रान्सिस्को बे एरिया बासी तामाङ समुदायलाई जूम मीटिङ मार्फत पूजा कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछौ।

लाईभ Zoom ल्होछार पूजा तथा शुभकामना कार्यक्रम्:

Date: Feb 13, 2021 Saturday

Time: Morning: 9 AM

Zoom Live Meeting ID: 882 072 8006

Passcode: 952391

 

अध्यक्ष - शेर ब लामा

महासचिव्: सुरज पाख्रीन

तामाङ को अपरेसन सोसाईटी अफ क्यालिफोर्निया