https://www.youtube.com/embed/b20QHsgB-74

योगेश सापकोटाको पहिलो गिती एल्बम् "मखमलि"

Hollywood Khabar September 17,2017 Comments

बाग्लुङ्ग जिल्ला गल्कोटमा जन्म भइ हाल जापानलाई कर्मथलो बनाउँदै आउनु भएका योगेश सापकोटाले  पछिल्लो समयमा गीत संगीतलाई माया गर्दै  पहिलो कोशेलीको रूपमा दशैं तिहार गीत फुल्यो होला मखमलि शितल सिजन डिजिटल मार्फत  बजारमा ल्याउनु भएको छ। ईश्वर सिंह र देबी घर्तिको स्वर रहेको यो गीतमा शब्द योगेश सापकोटा को रहेको छ। लय पदम खत्रिले गर्नु भएको छ भने अभिनय बिमल र टिनाले गर्नु भएकोछ।