-Binod Roka

दुईवटा टुक्रा कविता, कवि विनोद रोका

Hollywood Khabar March 21,2020 Comments

विनोद रोका, न्युर्योक/३।२२।२०

आध्यात्म समतामा छ बिज्ञान रुदैछ

सायद अब नवयुगको सुरुवात हुदैछ

पैसा कमाऊने मेशिनले मान्छे हुन पायो

श्रम शिविर बन्दहुदा परिवार भन्न पायो।

हामी सामुहिक कर्मको फल भोग्दैछौ

कष्ट आएपछि त्यस्को कारण खोज्दैछौ

अब प्रेमिले प्रेमिकाको म्वाई खान छोडयो

मित्रले मित्र देख्दा ढोका थुन्दै मुख मोडयो।