-कोभिड १९:अमेरिकामा संक्रमित संख्या १६ लाख भन्दा धेरै, खुल्दो अर्थतन्त्र

कोभिड १९:अमेरिकामा संक्रमित संख्या १६ लाख भन्दा धेरै, खुल्दो अर्थतन्त्र

Hollywood Khabar May 24,2020 Comments

कृष्ण के सी/अमेरिका/५/२५/२०

मे २५, २०२० PST बिहान ६:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ९७,७२२ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १६४३४९९ पुगेको छ।

त्यसैगरी विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३४५४४२ पुगेको छ भने संक्रमितहरुको संख्या ५४३२५१२ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

यसैबीच अमेरिकी अर्थतन्त्र खुल्दै गएको छ। फूड मात्र होइन पार्क र धार्मीक सेवाका फेसिलिटीहरु पनि स्वास्थ्यको प्रोटोकल कायम गर्दै खुल्दै गएका छन्।