अमेरिकी प्रतिबन्ध पछि रुसी शेयर बजार खस्कियो

Hollywood Khabar April 08,2018 Comments

अमेरिकी राष्ट्रपतिले ब्यापारिक युद्ध नै अकेरिकाको लागि फाइदा हुने कुरा बताएर सोहि नीति अनुरुप गर्दा रुसलाइ ठूलो प्रभाव पर्न थालेको छ। रुसका ठूला ब्यापारिक कम्पनीहरुलाइ लगाएको प्रतिबन्धसंगै रुसी शेयर बजारमा गिरावट आउन थालेको छ। रुसका सात प्रभावशाली व्यापारीहरुलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध लगाइएसँगै रुसको दुईवटा कम्पनिका शेयर ११ प्रतिशतले झरेको बताइएको छ।