४ मंसिर, काठमाडौं ।उपसभामुखबाट राजिनामादिए मन्त्री बनाउँछु भन्ने प्रधानमन्त्रीको प्रस्तावलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरिदिएकी छन्। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट मन्त्री बनाउँछु भन्दै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन अनुरोध गरेका थिए।तुम्बाहम्फेले सभामुख पनि नरहेकाले संसद खाली नगरौं भन्दै राजीनामा दिन अस्वीकार गरेकी हुन् ।
मन्त्री बनाउँछु भन्दापनि उपसभामुखले राजिनामा दिन मानिनन्
by Soni Sharma | Updated: 20 Nov 2019
104 views

-उपसभामुख शिवमाया तुम्बाहाम्फे