https://www.youtube.com/embed/3QheBLvAqF8

-मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य, देवाली, योमरी, उधौली पूर्णिमा

मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य, देवाली, योमरी, उधौली पूर्णिमा

Hollywood Khabar December 28,2020 Comments

मंसिर शुक्ल पूर्णिमालाई धान्य पूर्णिमा, गैडु पूर्णिमा, देवाली पूर्णिमा, योमरी पूर्णिमा र उधौली पर्व लगायतका रूपमा मान्ने गरिन्छ।

नेपाली बिबिधता भएको देशमा विविध धर्म, भाषाभेषी, संस्कृतिका जन समूदायले आफ्नै किसिमले यो पूर्णिमा भव्य रूपमा मनाउॅंदै आएको पाईन्छ। यो विषयमा थप जानकारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गरौं।