-हिलोमा रातो कार्पेट

हिलोमा रातो कार्पेट बिच्छ्याएरै त्रिविले आफ्नो ६० औं वार्षिकोत्सव मनायो 

Hollywood Khabar July 09,2019 Comments

२५ जेठ,काठमाडौं।असारे दबदबे हिलोमा रातो कार्पेट बिच्छ्याएर  त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ।बुधबार ६० औं वार्षिक उत्सव मनाउन कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल असारे दबदबे हिलोमा निथ्रुक्क भएको रातो कार्पेटको सहायतामा कार्यक्रम स्थल पुगेका थिए।सोहि अवसरमा  प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरेका छन्  ।