-NRNA:गैरआवासीय नेपाली संघ हङकङको अध्यक्षमा टीका गुरुङ दोश्रो पटक प्रत्यासी

NRNA:गैरआवासीय नेपाली संघ हङकङको अध्यक्षमा टीका गुरुङ दोश्रो पटक प्रत्यासी

Hollywood Khabar July 13,2019 Comments

कृष्ण के सी/अमेरिका/७/१४/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हङकङको अध्यक्षमा वर्तमान अध्यक्ष राधिका (टीका) गुरुङले दोश्रो कार्यकालको लागि अध्यक्षमै उम्मेदवार हुने भएकी छन्।

संघको एशिया प्रशान्त क्षेत्रका एनसीसीहरुमा धेरै चर्चा र गतिबिधिमा रहेका मध्येमा पर्ने हङकङको अध्यक्षमा अर्को २०१९-२०२१ कार्यकालका लागि गुरुङ फेरि पनि अध्यक्षकै लागि प्रत्यासी भएकी हुन्। आफ्नो उम्मेद्वारी घोषणा कार्यक्रम जुलाई १६, २०१९ मंगलबार साँझ राखेकी गुरुङले आफ्नो घोषणा कार्यक्रम सबैलाई उपस्थितको लागि अनुरोध पनि गरेकी छन्।