कृष्ण के सी/अमेरिका
उसो त नेपाली मूभीका गीतहरु नै छिटो र बढी चर्चामा आउने गर्छन। हाल तिनै मध्य नेपाली चलचित्र हुर्रेको ठेकीमा दही गीत चर्चाको शिखरमा पुगेको छ।
नायिका केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालगायतको नृत्य रहेको ठेकीमा दहीको स्वर भने राजनराज सिवाकोटी र मिलन अमात्यको रहेको छ। नेपाली कमेडीले भरिपूर रहेको यो हुर्रेको प्रदर्शन भने फागुन २५ बाट हुने कुरा हुर्रे मूभी निर्माता टिमका सोनाम लामाले बताउनु भयो।
https://www.youtube.com/embed/jBlLCZRgb-s
सिफारिस
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ