२६ असोज,तनहुँ ।तनहुँमा बस र केरा बोकेको बलेरो जिप ठोक्किंदा बलेरो चालकको मृत्यु भएको छ।आइतबार म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा ग १ ख ४०२२ नम्बरको बस र लु १ च ७०४१ नम्बरको बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक नवलपरासी सरावल गाउँपालिका १ बस्ने वर्ष २२ का रमेश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताए।
-बस र बलेरो ठोक्किंदा बलेरो चालकको मृत्यु
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...