सान फ्रान्सिस्कोमा तमु ल्होछर २०१८ हुँदै

Hollywood Khabar December 09,2017 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को
उत्तरी क्यालिफोर्निया तमु समाजले तमु ल्होछार “The Year of the Dog (KHILHO)” को आयोजना गरेको छ।
आगामी जनवरी १३, २०१८ शनिवारका दिन Moriarty Hall, St. Anne-Sunset, 1371 San Francisco, California मा आयोजना गरिएको ल्होछार २०१८ मा आयोजकहरुले सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।
तमु ल्होछारलाइ नेपालीहरु सबैले मिलेर आफ्नो नेपाली चाडको रुपम मनाएर आफ्नो संस्कृतिको निरन्तरता र विकासमा सहयोग गरिदिनुहुन आयोजकहरुले हार्दिक अनुरोध गर्नु भएको छ।