https://www.youtube.com/embed/77TfI8N51SY

-पं. रामबाबु लुइटेल

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

Hollywood Khabar January 18,2022 Comments

स्वस्थानी व्रत कथाको प्रथम अध्यायमा मधु कैटभ दैत्य र विष्णुको दिव्य ५००० वर्ष सम्म युद्ध र तत पश्चात विष्णुद्धारा ती दैत्यहरूको संहार र तिनै दैत्यको शरीरबाट पृथ्वीको उत्पत्ति भएपछी सृष्टी कर्ता ब्रम्हाद्धारा सृष्टी प्रारम्भ सर्व प्रथम लोकहरू र समुद्रहरूको सृष्टी आदी कुराको व्याख्या गरियो अब द्वितीय अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको द्वितीय भाग सुनेर लाभ प्राप्त गरौं ।

पण्डित रामबाबु पाण्डेका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथा

श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ