पञ्चायत विरुद्धको शसस्त्र क्रान्तिका लागि रकम जुटाउन नेपाली कांग्रेसले २०३० साल जेठ २८ गते गरेको जहाज अपहरणको कथा हो हाइज्याकिड्ग फर डेमोक्रेसी।
विराटनगरवाट काठमाडौंका लागि उडेको जहाजलाई भारतको फारवेशगञ्जमा उतारेर क्रान्तकारीहरुले ३० लाख भारतीय रुपैया कव्जामा लिई जहाज र यात्रुलाई सकुसल फकाई दिएका थिए।
दक्षिण एसियाकै पहिलो त्यो जहाज अपहरणका योजनाकार, अपहरणकारी, पाइलट र यात्रु लगायत रियल क्यारेक्टरबाटै अपहरणको कथा सुनाउने गरी पत्रकार जगत नेपालले यो हाईज्याकिड फर डेमेक्रेसी नामक डकुेमन्टी बनाएका छन्।
सुशील कोइराला मेमेरियल फाउण्डेशनको सहयोगार्थ हुन लागेको ऐतिहासिक डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
स्थान: (पुरानो चौतारी रेस्टुरेन्ट )
74-15, Roosevelt Ave. Jackson Heights
NY 11372
समय :- 6 pm(sharp)
मिति:October 25 (Friday )
अतुल कोईराला
अध्यक्ष
सुशील कोईराला मेनोरियल फाउण्डेशन
पुनश्च:प्रवेश निशुल्क (स्वईच्छाले रकम सहयोग गर्न सकीनेछ)
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...