https://www.youtube.com/embed/8b27CHTg89M

सुर्य खड्का र तारा पौडेलले गाउँ जाने जीपमा ड्राइभरसाइडको दुइ सिट रोके

Hollywood Khabar June 15,2017 Comments

सुर्य खड्का र तारा पौडेल श्रेष्ठको आवाजमा नया तीजको गीत “गाउ जाने जीप” बजारमा आएको छ। परदेशी गायक भनेर चिनिने सुर्य खड्का र तारा पौडेल श्रेष्ठको आवाजमा "गाउँ जाने जीप" बजारमा उपलब्ध भएको छ। 

शिब अखेलिको शब्द संकलन सुर्य खड्काको लय संकलनमा रहेको यस गीतमा तारानाथ आचार्यको एरेन्ज रहेको छ। सफल फिल्म्स पोखराले निर्माण गरेको यस भिडियोमा शिब भुर्तेलले निर्देशन गरेका छन् भने गणेश सापकोटाले छायांकन गरेका  छन्। यसको कल्पनामा गजेन्द्र अनि मिरा, बिकासको अभिनय रहेको छ।