-तस्विर वेब

माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा वेपत्ता   

Hollywood Khabar June 18,2019 Comments

 ४ असार उदयपुर।माछा मार्न गएका दुई विद्यार्थी सुनकोसीमा वेपत्ता भएका छन्।माछा मार्न गएका लिम्चुबुङ गाउँपालिका १ बास्बोटेका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रविण राई बेपता भएका हुन्।बेपत्ता भएका देवकुमार माध्यमिक विद्यालय बुतकुबाट यसै वर्ष एसईई परीक्षा दिएका हुन् भने प्रविण सोही विद्यालयमा कक्षा ९ का विद्यार्थी भएको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले जानकारी दिइन् ।