आज विश्वमा बढ्दो रूपमा आत्महत्या गर्नेको संख्या दिनप्रति दिन बढिरहेको छ। यसरी किन आत्महत्या बढिरहेको छ र यसरी आत्महत्या गर्नेलाई हाम्रो शास्त्रले किन महापापी भनेको छ ? यस बिषयलाई अझ प्रष्ट पार्न पं रामबाबु लुईटेलद्धारा गरिएको छोटो प्रवचन हेरौं।
13 Hours ago
एबिसी न्यूजले कोरोनाको समाचार दिने क्रममा एक बर्ष पहिला जनवरी २१, २०२० मा अमेरिकामा पहिलो कोरोना भाइरस डिजिजको बिरामी कन्फर्म भएको स्मरण गराएको छ
3 Days ago
4 Days ago
8 Days ago