५ भाद्र सोलुखुम्बु।सोलुखुम्बुमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण सोलुखुम्बुको गोलीमा खैलाबैला मच्चिएको थियो । भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!