Senator Kamala Harris,-Picture received on email

सिनेटर Kamala Harris २०२० को लागि पहिलो -यालीमा बिसौ हजार उपस्थित

Hollywood Khabar January 27,2019 Comments

कृष्ण के सी/अमेरिका

सिनेटर Kamala Harris (D) ले गत जनवरी २१, २०१९ का दिन औपचारिक रुपमा आगामी २०२० मा हुने राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन्। सिनेटर ह्यारिसको उम्मेद्वारीलाइ सबैले उत्सुकताका साथ लिएका छन्।

त्यसको लगत्यै आफ्नो होम टाउन क्यालिफोर्नियाको ओकल्याण्ड शहरबाट २७ जनवरी, २०१९ मा बृहत -यालीको आयोजना गरिन। -यालीमा बिस हजार भन्दा धेरै समर्थकहरुको उपस्थित रहेको कुरा सिनेटर ह्यारिसको प्रचार टिमबाट प्राप्त विज्ञप्ति उल्लेख गरिएको छ।