कृष्ण के सी/अमेरिका/१२/१४/१९
नयाँ वर्ष २०२० को उपलक्षमा, आगामी जनवरी ४, २०२० शनिवारका दिन, सान फ्रान्सिस्को बे एरियामा बसोबास गर्ने नेपालीहरुको पिकनिक हुँदैछ।
नेपाली समुदाय सबैलाई आमन्त्रण गरिएको उक्त पिकनिक अरु भन्दा फरक हुनेछ। प्रायजसो बिहान देखि-बेलुकी सम्म खान र अन्य कुरा गरेर आयोजना गरिने पिकनिक यो पटक भने मम र छोयला लगायतका स्वादिष्ट परिकार र अन्य मोनोरनजन्ले फरक बनाइने बताइएको छ।
आयोजकहरुले सबै नेपाली समुदायको लागि हार्दिक निमन्त्रणा गरेका छन्। पिकनिक निशुल्क रहेको कुरा समेत आयोजकहरुले बताएका छन्।
समय : १२:०० देखी ४:०० सम्म
स्थान : Robert Crown Beach, Alameda
8th Street, Otis Dr, Alameda, CA 94501
Near Washington Park
आयोजकहरुसँग सम्पर्कको लागि
१-श्रीराम थापा 5105659962
२-क्रान्ति अर्याल भण्डारी 650-242-6439
३-सुरेश हमाल (512) 206-6534
४-रविस वाईवा (650) 267-3485
५-सुदिप पण्डित 415 510-0368
६-भोजेन्द्र जिसी (510) 776-3482
७- रेशम बिस्वकर्मा (571) 332-1870
८-शन्देश श्रेष्ठ (707) 373-0994
९- दिपक पाठक 1 (443) 825-8764
१०-विनी पाण्डे +1 (325) 430-4961
११-रवि सिह बस्नेत +1 (443) 766-6732
१३-सिमरन आचार्य 510422-9937
१४- तेजेन्द्र बराल 510230-6308
१५- तीर्थ वाईबा (201) 620-4017
१६- सागर अधिकारी (510) 325-2454
१७- बिरबहादुर बुढ़ाथोकी 5129986871
१८- बलबहादुर केसी 8328465608
१९- बिस्व पन्त (510) 984-8094
२०- हेमन्त पौडेल 9176152453
२१- नेत्र बिनोद अधिकारी 4154246313
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!