-सांकेतिक तस्विर

 विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु 

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ दार्चुला।विद्यालयको शौचालय भत्किँदा दार्चुलामा ४ बालबालिकाको मृत्यु भएको छ।नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छतमा खेल्दा छानो भत्किएर  निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको  प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए ।