https://www.youtube.com/embed/Ru6cqyb3Wcs

ससुरालीमै तिज मनाउने भए खुमन अधिकारीले

Hollywood Khabar July 11,2017 Comments

आजकल त सासुपनि आमा बराबर भन्दै तिज मान्न ससुराली जाने भन्दै गायक खुमन अधिकारि र रस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ तिज गित “ससुरालीमा तिज”बजारमा आएको छ।
मेशना डिजिटल प्रालिको प्रस्तुति रहेको तिज गीतमा कपिल लामाले निर्देशन,सुजन शाहीले सम्पादन तथा हरिस महराले छायांकन गरेको समसामयिक कथाबस्तु समेटिएको तिज गित छोटो समयमा निक्कै लोकप्रिय बनेको छ।