https://www.youtube.com/embed/rjJNRs28QAo

लौ अब सरिता शाहीको तेल मालिस

Hollywood Khabar August 03,2017 Comments

शिब जिको बिशेष सिफारिस लिएर आउनका लागि आफ्नो प्रेमीलाई आग्रह गरिएको तिज गित तेल मालिस बजारमा आएको छ।
फोर एस मिडियाले बजारमा ल्याएको यो गितलाई सार्वजानिक भएको छोटो समयमा नै दर्शकले निकै रुचाएको पाईएको छ। राजेन्द्र थापाको शब्द तथा राजन राज शिवाकोटिको संगित रहेको यो गितमा सरिता शाहीको स्वर रहेको छ। असिस्मा नकर्मी र लोमस शर्माको अभिनय रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक शिब बिकले गरेका हुन् ।