कृष्ण के सी/अमेरिका
उसो त आजकल नेपालमा थुप्रै महोत्वसवहरु हुने गरेका छन्। त्यसमा पनि अधिकाँसमा गायकहरुको क्रेज हेरेर भिजिटरहरु आउने गरेको कुरा आयोजकहरु बताउँछन्। धेरै जसो महोत्वस र पर्व बिशेषमा आजकल सरस्वती लामाको रक जम्ने गरेको छ।
एक होइन धेरै आयोजकहरुले भनेका छन् घाटामा जानै लागेको महोत्वस/कार्यक्रम लामा आउने भनेर खचा-खाच भयो। अरु दिन ३००/५०० जना कठिनले आउने ठाउँमा लामा आउने दिन ५/७ हजार दर्शक/भिजिटरहरु आउंछन।
हुन त सरस्वती लामाले यसभन्दा पहिला पनि धेरैपटक दंगालीहरुलाइ रकमय बनाइ सकेकी छन्। यो पटक भने झनै समझम हुने कुरा पक्कै छ। कार्तिक १७ गत्ते दाङको तुलसीपुरमा आयोजित दिपावली धमाका २०७५ मा अरु दर्जन भन्दा धेरै कलाकारहरुका साथमा सरस्वती लामाको समेत प्रस्तुति रहेको कुरा लामाले हलिउड खबरलाइ बताइन।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...