कृष्ण के सी/अमेरिका
आफ्नो सांगेतिक जीवनका लागि ७ वर्ष भन्दा धेरै शाश्त्रिय संगीत सिकेकी सरस्वती लामाले आफ्नो भ्वाइस प्याट्रनका कारण रक गीत गाउन थालेकी हुन्।
उसो त पहिलो एल्बमको गीत उडिजाने हावाले बाट चर्चामा आएकी लामा दोशोर एल्बम उर्वसीको शिर्ष गीत उर्वसीको गीतको हिटसंगै देश भरिका प्रमुख स्टेज सोहरुमा प्रमुख गायिका बनेकी छन्।
बुर्का र धोतीमा रक प्यट्रन मिल्दैन तेसैले अलिकति बजार पनि फरक हुनुपर्छ तव नै गीतको रौनक आउँछ भन्ने लामाले केहि समय पछि भैंसी र हात्तीको गीत यूट्यूबाट सार्जजनिक गरेकी छन। नयाँ गीतमा स्वर सरस्वती लामाको रहेको छ। बिजय तामाङको शब्दलाइ तथा बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको छ।
Singer :Saraswati Lama
Arrange/ Compose : Buddha Shyangba
Lyrics : Bijay Tamang
Audio Mixed : Musician Studio A one Kishor Thapa
Guitarist : Sanjeev Limbu
Sanai Baaja : Ram Kumar Nepali
**Music Video Credits **
Direction: SMS Films ( 9803707750 Sachin )
Artist:Saraswati Lama , Mahadev Tripathi , Keshab,Jangmu En Sherpa, Pemba Sherpa , Pasang Gelzen Sherpa
Camera: Gyanendra Sharma
Edit: Prabin KC , Amit Pyakurel
Concept: SMS Films ,Saraswati Lama
Choreographer: Subol Thapa
Drone : Om Prasai
https://www.youtube.com/embed/Ln-36inDWxY
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!