नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा नेता प्रकाशमान सिंहले प्रमुख अतिथिको रुपमा राखेका विचार यहाँ प्रस्तुत गरिएको छ।
संखुवासभा अमेरिका जनसम्पर्क समितिद्वारा आयोजित नेपाली कांग्रेसको १४ औँ महाँधिवेशन चुनौती र अवसर बिषयमा अक्टुवर २, २०२० को भर्चुअल र्यालीमा नेकां नेता प्रकाशमान सिंहले छोटो तर सान्दर्भिक बिचार राखेका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!