-NRNA NCC USA:अध्यक्षका प्रत्यासी संजय थापा

NRNA NCC USA:अध्यक्षका प्रत्यासी संजय थापाले भने-सान फ्रान्सिस्क आउने फ्लाइट टिकेट भैसक्यो

Hollywood Khabar April 10,2019 Comments

कृष्ण के सी/अमेरिका/४/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनको लागि अध्यक्षका प्रत्यासी संजय थापाले सान फ्रान्सिस्कोमा हुने डिबेटको लागि भागलिन फ्लाइट टिकेट किनिसकेको बताएका छन्।

हलिउडखबरले संचारकर्मी र पत्रकारहरुको संयोजन गर्दै उम्मेदवारहरुको प्रस्तुति र अध्यक्षका उम्मेदवारहरुको डिबेट कार्यक्रमको आयोजना गरेको हो। अप्रिल २०, २०१९ शनिबार आयोजित कार्यक्रम साँझ ५ बजे देखि सुरु हुनेछ।

गोल्डेन पिकक ब्याङ्गकेट (जेम्स्टोन) हाल, २४९८९ सान्ता क्लारा, हेवार्डमा हुने कार्यक्रममा स्थानिय नेपाली समुदाय, संचाकर्मी, पत्रकार र उम्मेदवारहरुको उपस्थिति हुनेछ। कार्यक्रम हलिउडखबर र अन्य विभिन्न मिडियाहरुबाट लाइभ समेत हुनेछ।