https://www.youtube.com/embed/CpNxBzjPbCo

मोडेल सनम निरौलाको प्रेममा बाधा

Hollywood Khabar May 25,2017 Comments

मोडेल सनम निरौला अभिनित "तिमी बाहेक" बोलको म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएकोछ। डिभी खनालको शब्द, शंकर थापाको संगीत रहेको गीतमा कुबेर गिरीले आवाज दिएकाछ्न। सुरज अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा प्रेममा आउने बाधा र त्यसले निम्त्याउने परिणामलाई यथार्थ रुपमा देखाउन खोजिएकोछ। भिडियोमा सनम संगै कलाकारहरु मुना कार्की, शंकर सुवेदी, रबिन्द्र प्याकुरेल, सहजादा एकबालको अभिनय रहेकोछ।