https://www.youtube.com/embed/Iw2bL2ww-UI

समुन्द्र पौडेलले मिष्णु माझीलाइ सिन्दुर हाले

Hollywood Khabar November 16,2017 Comments

समुन्द्र पौडेलले बिष्णु माझिलाई सिन्दुर हालेपछि बजारमा हंगमा मच्चिएको छ। स्याङ्जा जिल्लामा जन्ममेका समुन्द्र राज पौडेल सानै उमेर देखि गित संगितमा लागेका हुन। अहिले गित संगितमा निकै ब्यस्त छन।
नौ बर्ष  मै गित रेर्कड गराएका पौडेल गित संगितलाइ निरन्तर दिइरहेका छन। परदेशबाटै भय पनि धमाधम गित बजारमा ल्याइरहेको छन। पहिले गित “छोराले बाउ भुल्ने बेला भो” बाल स्वर दियका थिय उनले। पहिलो गितबाट नै धेरै चर्चा बटुल्न सफल भएका गायक समुन्द्र राज पौडेल कालेभाइ भनेर पनि चिन्नेको कमि छैन।
पढाइका लागि जापान छिरेका पौडेल अहिले गित संगितमा पनि ब्यस्त छन। जापानबाटै प्रसारण हुने यूनिक मल्टि मिडियामा संचारको काम पनि गर्छन।  उनै समुन्द्र राज पौडेलको दशैको गित (गरिबी) ले बजारमा निकै चर्चा बटुलेको पनि थियो। फेरी पनि फरक किसिमको लोक दोहोरी गित लिएर आयका छन पौडेल। “भगाएरै लैजाउ” बोलको गित शुक्रवार देखि बजामा सार्वजनिक भएको छ। यो गीतमा अर्की चर्चित लोक गायिका बिष्णु माझी र स्वयंम समुन्द्र राजा पौडेलको स्वर रहेको छ। शब्दसंकलन सागर रेग्मीले गरेका छन। गितको सुमधुर लय भरेका छन केशव सापकोटाले।
सिजन बरालको निर्देशनमा रहेको उक्त गितको छायांकन  मुकेश हुमागाई गरेका हुन भने सम्पादक अमृत चापागाईले गरेका छन। मिडिया डबलीको प्रस्तुतीमा रहेको गितको दृश्य निर्माण जनता डिजिटल फिल्म प्रा.लीले गरेको छ। गीतमा अभिनय अवि रायमाझी, गिता र कृष्णले गरेका छन्।