https://www.youtube.com/embed/fCeheT5j-tU

गायिका रेस्मा केसीको खै किन हो गीत सार्वजनिक

Hollywood Khabar September 29,2018 Comments

गायिका रेस्मा केसीले खै किन हो बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत  गीतको सार्वजनिक गरिएको छ।
गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन। आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको गीतमा नायिका निता ढुगाना र जीवन गिरीले अभिनय गरेका छन्। डान्सीङ नम्बरको यो गीतलाई रिलिज भएको छोटो अवधीमै दर्शकबाट राम्रो प्रतिकृया आएपछि गायिका केसी उत्साही भएकी छिन्।