Hollywoodkhabar advertisement

गायिका रेस्मा केसीको खै किन हो गीत सार्वजनिक

0
shares

गायिका रेस्मा केसीले खै किन हो बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत  गीतको सार्वजनिक गरिएको छ।
गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन। आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको गीतमा नायिका निता ढुगाना र जीवन गिरीले अभिनय गरेका छन्। डान्सीङ नम्बरको यो गीतलाई रिलिज भएको छोटो अवधीमै दर्शकबाट राम्रो प्रतिकृया आएपछि गायिका केसी उत्साही भएकी छिन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

3 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----