-साङ्केतिक तस्बिर

रामेछापको उमाकुण्ड–५ मा नेकपाका उम्मेदवार विजयी 

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर, रामेछाप ।रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् ।कुल १ हजार १ सय ७३ मत खसेकोमा बस्नेतले ७ सय ६९ मत प्राप्त पाएका थिए  ।