-गण्डकी प्रदेशका मुख्यमन्त्रीले मासमा नै दाहाल-नेपाल मुर्दाबाद भन्न लगाए

गण्डकी प्रदेशका मुख्यमन्त्रीले मासमा नै दाहाल-नेपाल मुर्दाबाद भन्न लगाए

Hollywood Khabar January 07,2021 Comments

जनवरी ८, २०२१ मा कास्कीमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपाल र पुष्प कमल दाहाललाइ मुर्दाबाद भन्न लगाए।

नेकपा विभाजनपछि बनेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले भारतको इसारामा राष्ट्रवादी नेतालाई पर्छान खोजेको आरोप लगाएका छन् ।

प्रदेशका मुख्यमन्त्री गुरुङले दुवै नेपालाई पार्टी फुटाएको, भारतको भाग खाएर राष्ट्रवादी ओलीलाइ सखाप पार्न खोजेको जस्ता आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गरे। यसका साथमा तातेका मुख्यमन्त्री गुरुङले दुई नेताविरुद्ध भिडलाई मुर्दावादको नारा पनि लगाउन लगाए।